लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

अर्घाखाँची


कार्य विवरण

१. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
२. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।
१०. खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
११. कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚ अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि अवलम्वनमा जोड दिने।
१२. प्रदेश सरकार मार्फत सन्चालन कृषि विकास कार्यक्रम सामाग्री आपुर्ती, उत्पादन, उत्पादनोपरान्त व्यवस्थापन एवं बजारीकरण तथा आयोजना सन्चालनमा कार्यान्वयन ईकाईको रुपमा कार्य गर्ने,
१३. प्रदेश सरकारले तोकेका कृष िसम्वन्ध िनयिामक कार्यहरु गर्ने ।
१४. गुणस्तरयि मल, बीउवजिन तथा वरिुवाको आपुर्ती व्यवस्थापनमा गर्नेरसमन्वय गर्ने ,
१५. माटो तथा मल, बाली संरक्षण र वीउवजिन परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा,
१६. प्रदेश र स्थानीय तहमा कार्यरत प्रावधिकि तथा व्यवसायकि कृषक र व्यवसायीहरुको लागि कृषसिंग सम्वन्धति वशिष्टिीकृत ज्ञान, शीप प्रदान गर्न वषियगत तालमिसन्चालन गर्ने,
१७. आर्थकि महत्वका स्थानयि कृष िजैवकि वविधिताको पहचिान, संरक्षण र उपयोग गर्ने,
१८. प्रदेश अन्तर्गत सन्चालन हुने संघयि कृष िवकिास कार्यक्रम, आयोजनाको समन्वय तथा कार्यान्वयन वन्दिुको रुपमा कार्य गर्ने,
१९. स्थानीय तह र कार्यरत जनशक्तकिो क्षमता वकिास सम्बन्धित कार्य,
२०. स्थानीय समस्यामा आधारति स-साना अध्ययन परक्षिण तथा भ्यालडिेशन परीक्षण सन्चालनगर्ने,
२१. स्थानयि तहको क्षमताले नभ्याउने प्रकृतकिा वशिेषज्ञ प्रावधिकि सेवा टेवा,
२२. बहु स्थानीय तह समेट कार्यान्यवन हुने संघयि तथा प्रादेशकि आयोजनाहरुको सन्चालन र नयिन्त्रण,
२३. प्रधानमन्त्री कृषि आधुनकिीकरण परयिोजना अन्तर्गत कमाण्डक्षेत्र भत्रिका पकेट, व्लक, जोन तथा सुपरजोनहरुको लाग प्राविधिक सेवा टेवा,
२४. एग्रो इकोलोजकिल जोन अनुसारको प्राथमकिता प्राप्त बाली बस्तु वकिासको योजना, मूल्य अभिवृद्धि श्रंखला विकास तथा कार्यान्वयनको समन्वय
२५. स्थानयि तहका कृषि विकासका ईकाईहरुबाट कृषि सम्बन्धि तथ्यांक सँकलन तथा अध्यावधकि गर्ने । साथै सँकलति तथ्याङ्क तालुक नकिायहरुमा पठाउने,

© 2024 Copyright : कृषि ज्ञान केन्द्र, अर्घाखाँची
Last Updated: 2080-03-05
Developed By: Ninja Infosys